कैदी वन्दी महिलाका लागि क्रिष्टल

चितवन । महिलावर्ग जाहे रहे पनि आत्मनिर्भर बन्ने प्रयासमा लाग्न सांसद गीता वाग्लेले आग्रह गर्नु भएको छ । आइतवार रोटरी क्लव अफ चितवन र रोटरी स्पाउस क्लव अफ चितवनको सयुक्त आयोजनामा भएको जिल्ला कारागार भरतपुर हुने ५ दिने क्रिष्टल गहना बनाउने तालिमको उद्घाटन गर्दै सांसद वाग्लेले यस्तो बताउनु भएको हो । उहाँले रत्नाकर डाकु पनि … Continue reading कैदी वन्दी महिलाका लागि क्रिष्टल